बर्दियाकाे क्‍वारेन्टाइनमा रहेका एक पुरुषकाे मृत्यु

जेठ १४, २०७७ बर्दिया : गुलरिया नगरपालिकास्थित बबई क्याम्पसमा रहेको क्‍वारेन्टाइनमा बसेका ५५ वर्षीय एक पुरुषको ज्यान गएको छ। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार ती पुरुषको हृदयघातका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतकको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले बताए। मृतक दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएको बुझिएको छ। उनकाे स्वाब … Continue reading बर्दियाकाे क्‍वारेन्टाइनमा रहेका एक पुरुषकाे मृत्यु